Schedule 7
(नियम ७ को उपनियम (३) र (४) सँग सम्बन्धित) विद्यालयको स्वीकृति सम्बन्धमा

अनुसूची–७

(नियम ७ को उपनियम (३) र (४) सँग सम्बन्धित)

विद्यालयको स्वीकृति सम्बन्धमा

श्री…………………..विद्यालय,

…………………………..।

त्यस विद्यालयबाट मिति……………………………मा विद्यालय स्वीकृत गर्ने सम्बन्धमा दिएको निवेदन उपर कारबाही हुँदा शिक्षा नियमावली, २०५९ को नियम ६ बमोजिमका शर्तहरु पालन गरेको देखिएकोले कक्षा ……… देखि कक्षा ………सम्म शिक्षा प्रदान गर्न स्वीकृति प्रदान गरिएकोछ ।

कार्यालयको छाप

स्वीकृति प्रदान गर्ने अधिकारीको–

सहीः

नामः

पदः

मितिः

बोधार्थः

श्री क्षेत्रीय शिक्षा निर्देशनालय,

…………………………. ।

श्री जिल्ला शिक्षा कार्यालय,

……………………जिल्ला